प्रमलाई गोर्खा सैनिकको ‘गार्ड अफ अनर’मा देउवाको टिप्पणीः ह्वाइटहरुले सलामी गर्न मानेनन् त के गर्ने? :: Pahilopost.com

काठमाडौँः प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण असफल भएको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट नदिनु तथा राजीनामा दिएकी बेलायती प्रधानमन्त्रीको आश्वासनले मात्र कुनै अर्थ नराख्ने उनले बताएका हुन्। सदनलाई छलेर गुठी विधेयक बाहिरबाट फिर्ता लिने निर्णय भएको भन्दै