काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो । समितिको बैठकले लैंगिक हिंसाका घटनाहरुप्रति संवेदनशील अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाहीको दायरामा […]