कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाएका हुन् । बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइन्छ । केही समयअघि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले ५ बजे स्थायी कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आजै सकिदैछ। त्यहीँ बिषयमा निर्णायक छलफलका लागि बैठक बोलाइएको उनले बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्केपछि बैठक बोलाइएको हो। नयाँ सरकार गठनको लागि दिइएको समयसीमा आज बेलुका ९ बजे सकिदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई व...