चिसो बढेपछि मर्चवारीमा ४ दिन विद्यालय बिदा

रुपन्देहीको मर्चवारी गाउँपालिकाले ४ दिन विद्यालय बिदा दिएको छ । जाडो बढ्दै गएपछि गाउँपालिकाको निर्णयअनुसार पालिकाभित्रका धार्मिक तथा सामुदायिक विद्यालयमा पुस २३ देखि २६ गतेसम्म जाडो बिदा गरिएको अध्यक्ष गयाप्रसाद बरईले बताए ।

सम्बन्धित सामग्री

चिसो बढेपछि विराटनगरका विद्यालय बन्द

मोरङ – शितलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै यही माघ ३ गते बुधबारदेखि माघ ५ गतेसम्म तीन दिनसम्म सम्पूर्ण विद्यालय बिदा दिने निर्णय गरेको हो । चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधिमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर […]

चिसो बढेपछि स्थानीय तहले धमाधम दिन थाले विद्यालय बिदा

दोधारा चाँदनी : कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ। एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएसँगै नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार मौसम प्रतिकूल…

अत्यधिक चिसो बढेपछि पर्साको जिराभवानी गाउँपालिकाको विद्यालयमा ४ दिन बिदा

१८ पुस, काठमाडौं । अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् । पर्साको जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिन अनुरोध गरेका छन् । उनले पत्रमा हाल कठ्याङ्ग्रिने जाडोको […]

चिसो बढेपछि मनराशिसवाका विद्यालय एक साताका लागि बन्द

विगत केही दिनयता बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि महोत्तरीको मनराशिसवा नगरपालिकाका सबै सामुदायिक तथा धार्मिक विद्यालयमा जाडाे बिदा दिइएको छ । आइतबारदेखि ६ दिनका लागि नगरभित्रका सबै विद्यालय बिदा दिने निर्णय गरिएको मेयर माेहन पाण्डेले जानकारी दिए ।

चिसो बढेपछि सुदूरपश्चिमका विद्यालयमा दिइयो बिदा

कैलाली : अत्यधिक चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। शिक्षा सरोकारवालाहरुसँग आज बसेको बैठकमा विद्यालय बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिए। शीतलहरूसँगै अत्यधिक चिसो बढ्दा स्कुले बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको धनगढी

अत्यधिक चिसो बढेपछि पाँच दिन विद्यालय बिदा

कञ्चनपुर : बेलडाँडी गाउँपालिकाले पाँच दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ। शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको गाँउपालिका अध्यक्ष धनबहादुर थापाले बताए।  गाउँपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालउहरु पुस १४ देखि १८ सम्म बिदा दिने निर्णय गरिएक...

चिसो बढेपछि प्रदेश १ का विद्यालय बन्द

झापा : चिसो अत्यधिक बढेपछि दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन्। केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकाले दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालय बिदा गरिएको हो। अन्य बिदामा मिलान गर्ने गरी बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा उपसचिव दिने...

चिसो बढेपछि धनगढीमा विद्यालय बन्द

धनगढी : शीतलहरका कारण अत्यधिक चिसो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। धनगढी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय गरेको हो। सबै सरोकारवालासँग छलफलपछि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख...