अमिताभ र अभिषेक पनि कोरोना सँक्रमित, जया र ऐश्वर्याको कोरोना रिपोर्ट नेगेटिभ

मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् । शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ । आफुलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल …