मोरङ – दलीय गठबन्धनका नेता–कार्यकर्ताले विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन्। महानगरपालिकाको उपमेयरमा एमालेतर्फबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजी माग गर्र्दै निर्वाचनमा होमिएका गठबन्धनका नेता–कार्यकर्ताले शुक्रबार कार्यालय घेराउ गरेका हुन्। एकीकृत समाजवादीका महानगर अध्यक्ष पारुल क्षेत्रीले उपमेयर कार्कीविरुद्ध परेको उजुरी सदर हुनु आपत्तिजनक भएको जानकारी दिए। विराटनगरस्थित कोसी अस्पताल विकास समितिको […]