कृष्ण मन्दिर बन्द : बाहिर राधाकृष्णको मूर्तिको पूजा गर्न भक्तजनको घुइँचो

ललितपुर : आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्। पाटनमा रहेको कृष्ण मन्दिरमा आजको दिन भक्तजनहरुको भिड लाग्ने गर्छ। तर, कोरोना भाइरस संक्रमण त्रासका कारण आज कृष्ण मन्दिरको ढोका सर्वसाधारणका लागि बन्द गरिएको छ। यद्यपि, मन्दिर बाहिरै पुगेर भएपनि पूजा गर्नेहरुको…

सम्बन्धित सामग्री

कृष्ण जन्माष्टमीमा मयूरको प्वाँख र बाँसुरीको व्यापार (तस्बिरहरू)

काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसमा कृष्ण जन्माष्टमी पर्वको अवसरमा मयूरको प्वाँखको व्यापार हुन्छ । मन्दिरमा भक्तजनको घुइँचो लागेका बेला मयूरको प्वाँखको राम्रो व्यापार हुन्छ । शुक्रबार (आज) पनि बिहानैदेखि मन्दिरमा भक्तजनको भिड थियो । व्यापारीहरूले राम्रैसँग मयूरका प्वाँख बेचिरहेका देखिन्थे ।  मयुरको प्वाँख सजाउनका लागि प्रयोग गरिन्छ । भगवान श्रीकृष्णले पनि मयूरको प्वाँख शिरमा...

कृष्ण जन्माष्टमी: पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

काठमाडौं, भदौ ३ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका छन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । […]

कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो

काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गल बजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा  दर्शनका लागि भक्तजनको भीड लागेको हो  । कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर  एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्री गर्ने

पाटन कृष्ण मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज (सोमबार) बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

१४ भदौ, काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्। हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । धर्मग्रन्थमा […]

भूकम्पपछि पहिलाेपटक खुल्याे पाटनकाे कृष्ण मन्दिर

ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।   विसं २०७२ ...