जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षाव्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।नेपाल सरकार गृह मन्त्रालय तथा मधेश सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री राउतले उक्त निर्देशन दिए। खुला सिमाना साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुन सक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशन समेत दिए।निर्