शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाण्डाै – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गर्नुभएकाे छ । आज आइतवार बेलुकी अर्थ मन्त्रालयमा पुगेर शर्माले पदभार ग्रहण गर्नुभएकाे हाे ।  आज नै अर्थमन्त्रीमा नियुक्त हुनुभएका शर्माले शितल निवासमा पुगेर पद तथा गाेपनीयताकाे शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएकाे हाे । राष्ट्रपति भवनमा आयोजित समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ ग्रहण गराउनुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवै...

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूले महान्यायाधिवक्ता पोखरेलको स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९औं महान्यायाधिवक्ताको रुपमा पदभार ग्रहण गरेका छन्। महान्यायाधिवक्ता पोखरेलले बिहीबार महान्यायाधिवक्ताको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। उनलार्य राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कायममुकायम प्रधानन्यायाधीश...

प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर दाहालले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि संहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति […]

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर पौडेलले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै भुवन केसीले भने– मलाई असफल हुने छुट छैन

नवनियुक्त चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो ।  बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् । कार्यालयका कर्मचारीले उनलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । उनी अभिनेतासमेत हुन् ।  पदभार ग्रहण गर्दै चलचित्र क्षेत्रको विकास र समृद्धिमा आफूले ध्यान दिने भन्दै उनले आफ्नो जन्म नै

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेकी छन्। आइतबार राष्ट्रपति भवन शितलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरेपछि पदभार ग्रहण गरेकी हुन्। यही अवसरमा उपसभामुख भुसालले आफूलाई जिम्मेवारी बढेको महसुस भएको...

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् ।उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी कक्षपतिलाई २ वर्षका लागि अध्यक्षमा मनोनित गरेको हो । खेलकुद पृष्ठभूमिका ४४ वर्षिय कक्षपति नेपाल राष्ट्रिय मुवाँथाई स

कांग्रेसको सुदूरपश्चिम कार्यसमितद्वारा पदभार ग्रहण

२० मंसिर, धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका छन् । सोमबार नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका हुन् । सभापति वीरबहादुर बलायरसहितका ८ जना पदाधिकारीसहितका विभिन्न पदमा निर्वाचित ५९ जनाले पदभार ग्रहण गरे पनि निर्वाचित भएको प्रमाण पत्र […]

मुख्यमन्त्री आचार्यले गरे पदभार ग्रहण

काठमाडौँ । प्रदेश नं.१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । बिहीबार (आज) प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । पदभार ग्रहण गरेका मुख्यमन्त्री […]