आइएफसीको सेयर लगानी बढाउने

नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सेयर लगानी बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आइएफसीको सेयर लगानी बढाउने निर्णय भएको जानकारी दिए । विश्व बैंकअन्तर्गत ६ वटा निकाय छन् । नेपाल विश्व बैंकका साथै आइएफसीको सदस्य राष्ट्र हो । आइएफसीले आफ्नो पुँजी वृद्धि गर्दै लगानी बिस्तार गर्ने नीति लिएपछि सरकारले थप लगानी बढाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

आइएफसीको सेयरमा लगानी थप्ने सरकारी निर्णय, विद्युतमा २८ अर्ब ऋण र अनुदान स्वीकार

काठमाडौं। नेपाल सरकारले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को सेयर लगानी बढाउने निर्णय गरेको छ। मन्त्रीपरिषद्को