दिल्ली । भारतमा एकसातामै कोरोनाभाइरस संक्रमण २०० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ३३ हजार ७५० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १७५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १२३ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४ लाख ८१ हजार ८९३ मृतक संख्या पुगेको छ […]