'अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ। त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ। यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौं। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री,मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी ...