भेरी बबई आयोजना : तेस्रो चरणको काम सुरु

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत् गृहका लागि आवश्यक...

सम्बन्धित सामग्री

भेरी बबई आयोजना : तेस्रो चरणको काम सुरु

–प्रकाश अधिकारीराष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी कार्य सुरुवात गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए । उनका अनुस

समयमै काम सुरु भएको भए अन्तिम चरणमा हुन्थ्यो भेरी बबई

आयोजनाको गति सुरुदेखि यस्तो थिएन। भइदिएको भए अहिलेसम्म सुरुङ निर्माण सकिसकेको हुन्थ्यो। थप काम अघि बढिसक्थ्यो। प्रारम्भिक दिनमा यसले जुन नियति भोग्नुपर्यो, त्यसलाई सम्झने हो भने अरू आयोजना कार्यान्वयनमा पाठ हुनसक्छ।