सिंजाको नराकोट बजारमा अनुगमन, १४ हजार बराबरको सामान नष्ट

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले बजारका १७ वटा पसलको अनुगमन गरेको हो।...