काठमाडौँ – अभियान्ता ईःले सडक व्यापारी र अनौपचारिक क्षेत्रका श्रमिकको समस्या समाधानका लागि दबाब दिन लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका छन्। उनले आइतबारदेखि लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु गरेका हुन्। ९ दिन लामो पैदलयात्रा फागुन ७ गते सोमबार सिंहदरबार पुगेर समापन हुनेछ। उनले देशमा बेरोजगारी, आर्थिक–सामाजिक असमानता बढेको र मौलिक हकअधिकार कुण्ठित भएको हुँदा सामाजिक न्याय सुनिश्चित हुनुपर्ने […]