सहमतिय सरकारको माग नगरेको कांग्रेसको प्रष्टोक्ति

नेपाली कांग्रेसले अहिलेको अवस्थामा सहमतिको सरकार बन्नुपर्ने आफ्नो माग नरहेको प्रष्ट पारेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको सरकार गठनका लागि कुनै छलफल नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता ...