२६ वैशाख, काठमाडौं । सरकारले ६० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको दुई सातापछि नै एक दर्जन बढी सहसचिवहरुको पनि सरुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिभिन्न मन्त्रालय र बिभागमा कार्यरत १८ सहसचिवको सरुवा गरेको हो ।
यसअघि एकै दिनमा ३० जना सचिव पनि सरुवा गरिएको थियो ।
सहसचिवहरु को …