https://www.onlinekhabar.com/2020/02/837567

६ फागुन, कैलाली । धनगढीमा आमरण अनशन बसेका थरुहटर थारुवान राष्ट्रिय मोर्चाका केन्ऽीय संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वावाचित रेशम चौधरीसहित ११ जना कैदीबन्दीहरुको रिहाइलगायतको माग राख्दै …