ऐना झ्यालको पुतलीले पायो एकै पटक चार अवार्ड

काठमाडौं। नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले अर्को नयाँ खुसी थपेको छ। नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मले यतिबेला ओस्कारमा पनि अन्तर्राष्ट्रिय फिचर विधातर्फ प्रतिस्पर्धा गरिरहेका छ। यसैबीच फिल्मले भारतमा एकैपटक चार विधामा अवार्ड प्राप्त गरेको हो। फिल्मले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको हो।

सम्बन्धित सामग्री

अवार्डमा अब्बल ‘ऐना झ्यालको पुतली’

चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जित्नुभयो । “हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै […]

‘ऐना झ्यालको पुतली’ अस्कर अवार्डमा सिफारिस

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ ।प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।प्राप्त फिल्ममध्ये प्राविधिक […]

अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रूपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस […]

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडाैँ- एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ चलचित्रले गर्ने भएको छ। प्रतियोगिताका रूपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त चलचित्रमध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो। […]

अस्कर अवार्डमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौँ– एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ ।  प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ लाई सिफारिस […]

'ऐना झ्यालको पुतली' अस्करका लागि सिफारिस

काठमाडौं: अमेरिकामा आउँदो वर्ष हुने ‘अस्कर अवार्ड’ को ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‘ऐना झ्यालको पुतली’ लाई छनोट गरेको छ। समितिको सोमबार बसेको बैठकले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ लाई अस्करका लागि सिफारिस गर्ने निर्णय गरेको हो। छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन फिल्मकर्मीलाई फिल्म बुझाउन आग्रह…

दिदी–भाइको कथा ‘ऐना झ्यालको पुतली’

लेखक तथा निर्देशक सुजित विडारीको ‘ऐना झ्यालको पुतली’ सिनेमाको ट्रेलर र पोस्टरले राम्रो प्रतिक्रिया पाइसकेको छ। विदेशका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा अवार्ड तथा प्रशंसा बटुलेको यो सिनेमा २६ भदौदेखि प्रदर्शनमा आउँदै...

‘ऐना झ्यालको पुतली’ ट्रेलर : सहरमा पढ्न चाहाने किशोरीको सपना

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउँने अवरोधलाई देखाएको हो ।ट्रेलरले दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्त

फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सहित गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसानइन्टर नेशनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट समेत भएको फिल्म हो । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेक

‘ऐना झ्यालको पुतली’ भदौ २४ गते रिलिज हुने

काठमाडौं : फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने भएको छ। निर्माण टिमले शुक्रबार प्रदर्शन मिति सार्वजनिक गरेको हो। सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता फेस्टिभलमा…