दोहोरो अंकले घट्यो सेयर बजार, अभियान लघुवित्तको सेयरमा सर्किट ब्रेक

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ । कारोबार समयदेखि ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १८ सय ४५ अंकमा पुगेर रोकिएको छ । यस्तै, सेन्सेटिभ समूहमा २.६६ अंक घटेर ३६२ अंकमा पुगेर रोकिएको छ ।यसक्रममा आज २१ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । परिसूचक दोहोरो अंकले घट्दा होटल र टुरिजम समूह र म्यूचुअल फण्ड समूहमा वृद्धि देखिएको छ ।होटल र टुरिजम समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएक

सम्बन्धित सामग्री

सेयर बजार एकैदिन १०८ अंकले घट्यो

मौद्रिक नीतिमा गरिएकोे सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको छ । कारोबार सुरु भएलगत्तै घट्न थालेको बजार २ घण्टामै ५.०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेकसम्ममा नेप्से सूचक २७८० अंकसम्म झरेकोमा त्यसपछि […]