तेस्रो नवीकरणवापत नेपाल टेलिकमले बुझायो एकमुष्ट २० अर्ब

काठमाडौं । नेपाल टेलिकम(Nepal Telecom)ले जी.एस.एम. मोबाइल सेवाको अनुमतिपत्र बापत बुझाउनु पर्ने तेस्रो नवीकरणबापत नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनु पर्ने २० अर्ब रकम बुझाएको छ । दूरसञ्चार ऐन, २०५३ को दफा २४ बमोजिम २० अर्बमध्ये यस अघि बुझाइसकेको रकम १८ करोड ९० लाख रुपैयाँ घटाइ बाँकी रकम भुक्तानी गरिएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले २५ […]