शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अंकले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । दुई सय ५४ वटा कम्पनीको ४८ लाख चार हजार कित्ता शेयर एक अर्ब १९ करोड २६ लाख […]