सत्ता गठबन्धनमा महन्थ ठाकुरले मागे मधेसको मुख्यमन्त्री

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । सत्ता गठबन्धनमा रहेको लोसपाले गठबन्धनका नेताहरूसँग मधेस प्रदेशको मुख्यमन्त्री दिन आग्रह गरेको हो ।