काठमाडौँ। निर्वाचन आयोगले स्थानीय जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन निर्देशन दिएको छ । आयोगको १० बुँदे निर्देशन जारी गर्दै आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए-नभएको हेर्न आग्रह गरेको छ । दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोग भएको छ अथवा छैन हेर्न र प्रयाग भए निर्वाचन कार्यालयमा खबर […]