पोखरामा रातारात ठड्याइयो पूर्वराजा वीरेन्द्रको शालिक

काठमाडौं,९ पुस । पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनः पोखरामा स्थापना गरिएको छ । हटाईएको १७ वर्षपछि आइतबार राती पुनः पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० वीरेन्द्रचोकमा शालिक स्थापना गरिएको हो । सोहि ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । २०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो । पछिल्ला समय स्थानीयले चोक बुच्चो […]