अमेरिकामा ट्रम्प प्रशासनले निर्वासन रणनीतिमा परिवर्तन गरेसँगै समुदायस्तरमै आप्रवासीहरू पक्राउ पर्ने क्रमले तीव्रता पाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा सञ्चालित ‘सामूहिक निर्वासन अभियान’ मा ठूलो रणनीतिक फेरबदल देखिएको हो। रणनीतिमा परिवर्तन: यसअघि संघीय आप्रवासन अधिकारीहरू स्थानीय जेलमा थुनिएका आप्रवासीहरूलाई मात्र पक्राउ गर्ने रणनीतिमा केन्द्रित थिए। तर, अहिले उनीहरूले समुदाय, सडक र कार्यस्थलमै खोजी गरी […]
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने […]
Deputy Speaker of the House of Representatives (HoR), Indira Ranamagar, has resigned from the post. Irrespective of the practice that the terms of the Speaker
काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड १७ लाख आम्दानी गरेका छन्। यो सिलिचोङ गाँउपालिका सिसुवाखोला गाउँको आम्दानी हो। यो आम्दानी सामूहिक अलैंची खेती गरेर सिलीचोङ १ गोगने टोलवासीले एक करोड १७ लाख आम्दानी गरेका हुन्। यसबाहेक यो गाउँका किसानले अलैँची खेतीबाट व्यक्तिगत आम्दानी छुट्टै छ।