गोरखा-काठमाडौं 'एकीकरण मार्ग'मा नेपाली सेनाको पदयात्रा
गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखा–काठमाडौं एकीकरण मार्गमा बिहीबारदेखि पदयात्रा सुरु भएको हो ।