काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
यसअघि कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिलाई राप्रपाले सकारात्मक रूपमा लिएको बताएको थियो । नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकार...