महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, तर पिता फरक फरक !

मानिसको शरीरका विषयमा चिकित्सा विज्ञानको क्षेत्रमा निकै धेरै खोज अनुसन्धान भएको छ र धेरै हदसम्म यसमा सफलता पनि मिलेको छ । तर यी सबैका बाबजुद कहिलेकाहीँ यस्ता परिघटना हुन्छन् जसका अगाडि चिकित्सा विज्ञान पनि फेल खान्छ । एउटा यस्तै घटना हालै सार्वजनिक भएको छ । जस अनुसार एकजना महिलाले जुम्ल्याहा बच्चा जन्माइन् तर ती जुम्ल्याहाका […]

सम्बन्धित सामग्री

यूगान्डामा ७० वर्षे महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

​​​​​​​यूगान्डामा एक ७० वर्षे महिलाले आईभीएफ उपचारपछि जुम्ल्याहा बच्चा जन्माएको त्यहाँको एउटा अस्पतालले जनाएको छ। सफिना नामुक्वायाले राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् एक छोरी र एक छोरा जन्माएकी हुन्।

दक्षिण कोरियामा जन्मिए जुम्ल्याहा पाण्डा

२८ असार, काठमाडौं । दक्षिण कोरियामा जन्मिएका जुम्ल्याहा पाण्डाको अहिले विश्वभर चर्चा भइरहेको छ । चीनले सात वर्ष अघि दक्षिण कोरियालाई दिएको पाण्डाले जुम्ल्याहा बच्चा जन्माएको हो । समाचार एजेन्सी सीएनएनका अनुसार राजधानी सोलबाट करिब ४० किलोमिटर दक्षिणमा पर्ने एभरल्याण्ड थिम पार्कको चिडिया घरमा राखिएको ‘ए बाओ’ नामको नौ वर्षीया पाण्डाबाट गत शुक्रबार जुम्ल्याहा बच्चा […]

३० वर्षअघिको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिए

काठमाडौं – अमेरिकामा ३० वर्षदेखि फ्रिजमा राखिएको भ्रुणबाट जुम्ल्याहा बच्चा जन्मिएका छन्। यो अहिलेसम्म सबैभन्दा लामो समय राखिएको भ्रूणबाट जीवित जन्मको लागि नयाँ कीर्तिमान मानिएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। यो भ्रुण सन् १९९२ अप्रिल २२ देखि माइनस १२८ डिग्री सेल्सियसमा राखिएको खबरमा उल्लेख छ। यसअघि २७ वर्षदेखि राखिएको भ्रुणबाट सन् २०२० मा शिशुको जन्म […]

के कारणले जन्मिन्छन् जुम्ल्याहा बच्चा ?

काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा एकसाथ गर्भमा रहने उदाहरण पनि प्रशस्त पाइन्छ । केही वर्षअघि थापाथलीस्थित प्रसूति गृहमा एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी थिइन् । यसरी आमाको गर्भमा कसरी […]

पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

काठमाडौं । चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् । जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा हो । यसमा महिलाको आफ्नो कुनै हात हुँदैन । तर मानिसलाई अज्ञानताको बादलले […]

इलोन मस्कको जुम्ल्याहा बच्चा भएको खुलाशा

बिजनेस इनसाइडरले बुधबार रिपोर्ट गरे अनुसार टेस्ला इंकका प्रमुख कार्यकारी इलोन मस्क र उनको ब्रेन-चिप स्टार्टअप न्यूरालिंकका शीर्ष कार्यकारी शिभोन जिलिसको नोभेम्बर २०२१ मा जुम्ल्याहा सन्तान भएको थियो।अदालतका कागजातहरूले मस्क र जिलिसले आफ्ना जुम्ल्याहा बच्चाहरूको नाम परिवर्तन गर्न निवेदन दायर गरेको खुलासा गरेको छ।

चर्चित नायिका प्रीति जिन्टाले ४६ वर्षे उमेरमा जन्माइन् जुम्ल्याहा बच्चा

बलिउड चलचित्र उद्योगकी चर्चित नायिका प्रीति जिन्टाले ४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी छन् । आफ्नो जीवनको यस महत्त्वपूर्ण खुशीलाई नायिका प्रीतिले सामाजिक सञ्जालमा शेयर गरेकी छन् । प्रीति जिन्टाले इन्स्टाग्राममा सुखद खबर शेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘म आज तपाईं सबैसँग हाम्रो रोचक न्युज शेयर गर्न चाहन्छु । म र जीन (उनका पति) धेरै खुशी छौं, हाम्रो मनमा धेरै प्रेम भरिएको छ, किनकि हाम्रो घरमा जुम्ल्याहा बच्चाले जन्म लिएका छन् ।’ प्रीतिले आफू सुत्केरी हुँदा सहयोग गर्ने डाक्टर, नर्स लगायतलाई धन्यवाद दिएकी छ...

जुम्ल्याहा बच्चा जन्माउँदै रोनाल्डोको जोडी, तीन महिलाबाट ६ सन्तान

फुटवलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उनका जोडी जर्जिना रोडरीगेजले जुम्ल्याहा बच्चा जन्माउने भएका छन् । उनीहरुले आफ्ना जुम्ल्याहा बच्चा जन्मिन लागेको सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । ती जुम्ल्याहा बच्चा रोनाल्डोका रोडरीगेजसँगका दोश्रो र तेश्रो बच्चा हुनेछन् । तर रोनाल्डोका उनीहरु जम्माजम्मी पाँचौं र छैठौं बच्चा हुनेछन् । पहिलेका दुईमहिलासँग रोनाल्डोका तीनवटा छोराछोरीहरु छन् । […]

यसकारण जन्मन्छन् जुम्ल्याहा बच्चा !

तपाइँको आफन्त वा परिवारमा पनि जुम्ल्याहा बच्चा छन् होला ? तर के कारण जन्मिन्छन जुम्ल्याहा बच्चा भन्ने तपाइँलाई जानकारी छ ?  गर्भावस्थामा जुम्ल्याहा बच्चा हुनुका कैयौँ कारण छन् । -यस्तो बच्चा जन्मनुमा ठ्याक्कै कुन कारण हो भन्ने पत्ता लागेको छैन । २५० गर्भवती महिलामध्ये एक जुम्ल्याहाको सम्भावना हुन्छ । यद्यपि सबै महिलामा यसको सम्भावना हुन्छ । -कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम । -बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पन...