साढे दुई महिनामा ४४.९ मिटर खनियो सिद्धबाबा सुरुङ

१८ चैत, काठमाडौं । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको साढे दुई महिनामा ४५ मिटर खनिएको छ । आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघबाट औपचारिक सुरु भएको थियो । पछिल्लो अपडेट अनुसार […]