साढे दुई महिनामा ४४.९ मिटर खनियो सिद्धबाबा सुरुङ

१८ चैत, काठमाडौं । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको साढे दुई महिनामा ४५ मिटर खनिएको छ । आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघबाट औपचारिक सुरु भएको थियो । पछिल्लो अपडेट अनुसार […]

सम्बन्धित सामग्री

सिद्धबाबा सुरुङ मार्ग अब तीन महिनामा ‘ब्रेक थ्रु’

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्न थालिएको छ । कुनै समस्या नआए अबको साढे दुईदेखि तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।