गुलियो चिनीको तीतो बन्दै मूल्य : थोकमै पुग्यो किलोको ९५

काठमाडौं : मागभन्दा बढी आपूर्ति हुँदा पनि पछिल्लो समय बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। उखु क्रसिङ हुने समयमा समेत चिनीको भाउ बढ्दो क्रममा छ। विगतमा उखु क्रसिङको समयमा चिनीको मूल्य घट्ने गर्थ्यो। अहिले चिनी थोकमै किलोको ९५ रुपैयाँमा बिक्री भइरहेको छ। उपभोक्ताले चिनी अहिले किलोको सय रुपैयाँमा किन्नुपर्ने अवस्था आएको…