स्वास्थ्य केन्द्रलाई नियमित खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य सम्बन्धी अधिकारीहरुसँग उहाँले गाउँ तहसम्म सहज किसिमले खोप लगाउनेबारे योजना बनाउन निर्देशन दिनुभयो । मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लक्षित समुदायमा […]