२८ असोज, काठमाडौं । जापानको काकोगवामा भएको ३६ औं नोबुकवा हा सितोरियो काइ कराते च्याम्पियनसिपमा सहभागी नेपालको देउराली डोजोका ३ खेलाडीले कांस्य जितेका छन् । नेपालका लागि नेली जोशी, दिया तामाङ र अमिर रानाले कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । कुशल चीनको हान्झाउमा भएको १९औं एसियाडमा करातेकी एरिका गुरुङले रजत जित्दाका प्रशिक्षक समेत […]
काठमाडौं । जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका […]
जापानमा आयोजित विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदको समापन भएको छ। आइतबार जापानको राजधानी टोकियोमा आयोजित भव्य समारोहका बीच ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको समापन गरिएको हो। ३२ औँ ओलम्पिकको पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रह्यो। उसले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो। यस्तै दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ […]
काठमाडौं : जापानमा जारी टोकियो ओलम्पिकमा म्याराथनको स्वर्ण केन्याली धावक एलिउड किपचोगेले जितेका छन्।गृष्मकालीन ओलम्पिकको अन्तिम दिन आइतबार बिहान भएको पुरुष म्याराथनको स्पर्धामा किपचोगेले स्वर्ण जितेका हुन्। नेदरल्याण्ड्सका अब्दी नागियेले दुई घण्टा ९ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जिते भने बेल्जियमका बसिर अब्दीले २ घण्टा १० मिनेटमा दूरी पूरा गरेर कास्य जिते।किपचोगेले यसअघि सन् २०१६ को रियो ओलम्पिकमा पनि म्याराथनमा स्वर्ण जितेका थिए। विश्व कीर्तिमान धावक किपचोगेले दुई घण्टा ८ मिनेट ३
१७ साउन, काठमाडौं । इटलीका लामोन्ट मार्सेल ज्याकोब्सले पुरुष सय मिटर दौडमा स्वर्ण जितेका छन् । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा ज्याकोब्सले ९.८० सेकेण्डमा दूरी पूरा गर्दै पुरुष १०० मिटर स्प्रीन्ट स्वर्ण जितेका हुन् । अमेरिकाका फ्रेड केरलेले ९.८४ सेकेण्डमा दूरी पूरा गर्दै रजत जित्दा क्यानडाका आन्द्रे डे ग्रासले ९.८९ सेकेण्डसहित कास्य पदक जिते […]
एजेन्सी । जापानमा जारी ओलम्पिकमा चीनले २१ स्वर्णपदक जित्दै पदक तालिकाको शिर्षस्थानमा रहेको छ । चीनले कुल ४६ पदक जितेको छ । जसमध्ये १३ रजत र १२ कास्य पदक रहेको छ ।
१३ साउन, काठमाडौं । साविक विजेता ब्राजिल जापानमा भइरहेको टोकियो ओलम्पिकको पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । २०१६ मा घरेलु भूमिमा भएको रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जितेको थियो । त्यतिबेला रजत जितेको जर्मनी भने यस पटक समूह चरणबाटै बाहिरिएको छ । समूह डी अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल […]
९ साउन, काठमाडौं । चीनकी याङ किएनले जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् । २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । यस्तै स्विट्जरल्याण्डकी निना क्रिस्टेन तेस्रो हुँदै कांस्य पदक पाइन् । चीनकी याङले स्वर्ण […]
१२, कात्तिक, काठमाडौं । जापानमा भएको तेश्रो सिन्जु खुल्ला ईन्टरनेशनल फ्रेण्डसिप कराते प्रतियोगितामा नेपाली खेलाडी दिलसान लामाले रजत पदक जितेका छन् ।
उनले १५ बर्ष मुनिको ५५ केजी तौल समूहमा रजत जितेको जापानबाट टिम ब्यवस्थापक सूर्य बुढाथोकीले जानकारी दिए ।
यस्तै अर्का खेलाडी रामहरि आले मगरले उत्कृष्ट फाईटरको उपाधी प्राप्त गर्न सफल …