काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने बताए। उनले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने […]
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ। यसअघि एक वर्षमुनिका बालबालिकालाई छ हप्ता र १४ हप्तामा लगाइने गरेको खोप अब १४ हप्ता र नौ महिनामा दिन लागेको हो। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरेको जानकारी दिए। एक वर्षको उमेरमा खोप लगाउन छुटे पनि पाँच वर्षभित्र खोप लगाउन सकिनेउनले बताए।
काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए। उनका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अव पहिलो मात्रा १४ हप्ता […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए।
उनका अनुसार एक वर्षमुनिका...