भारत सरकारको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त भवनको उद्घाटन बुधबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले गरे ।