बैतडीमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा पाचौंपटक निषेधाज्ञा थप गरिएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले आदेश जारी गर्दै निषेधाज्ञा असार मसान्तसम्म कायम रहने जनाएका छन्।नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, कोभिड १९ को संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।कोरोना भाइरसको संक्रमणदर घटेको भए पनि