स्थानीय निर्वाचन आउन दुई महिना बाँकी रहेका बेला प्रमुख दलहरू जनसरोकारका मुद्दामा चर्को बहस गर्नुको सट्टा प्राविधिक विषयमा आरोप–प्रत्यारोप गर्न थालेका छन् । सत्तारूढ र प्रमुख प्रतिपक्षी दल पछिल्लो समय मतपत्रको रङका विषयमा विवादमा उत्रिएका हुन् ।