स्टोक्स दोहोरो शतकबाट चुके, इंग्ल्यान्डको विशाल योगफल

एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर बेन स्टोक्सको अद्भुत शतकमा इंग्ल्यान्डले तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई ३ सय ६९ रनको विशाल लक्ष्य दिएको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड ४८.१ ओभरमा ३ सय ६८ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन स्टोक्सले १ सय २४ बलमा १५ चौका र ९ छक्कासहित १ सय […] The post स्टोक्स दोहोरो शतकबाट चुके, इंग्ल्यान्डको विशाल योगफल first appeared on हाम्रो खेलकुद.