शेयर बजार ओरालो लागेपनि यी कम्पनीको कारोबार उच्च

काठमाडौं, ८ बैशाख । आज शेयरबजार ३२.४१ अंकले घटको छ । नेप्से परिसुचक ओरोलो लाग्दा पनि केही कम्पनीका कारोबार भने सर्वाधिक भएको छ । आज सबैंभन्दा बढी निफ्राको कारोबार भएको नेप्सेले जनाएको छ । निफ्राको २५ करोड ४५ लाख भन्दा धेरैको कारोबार भएको हो । बैकको आज ५ सय ७१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको […]

सम्बन्धित सामग्री

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

शेयर बजार सामान्य घट्याे, कारोबार रकम पनि ओरालो

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि घटेको छ । बजार खुलेदेखि नै घटबढ भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा दुई दशमलव ५७ अङ्कले घटेर एक हजार नौ सय ५६ दशमलव ३६ विन्दुमा झरेको छ ।  आज फाइनान्स, बीमा र अन्यबाहेक अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकम हिजो साेमवारभन्दा आधाले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे २७ लाख ७३ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ३१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।   आज कालिका लघ...

शेयर बजार फेरि ओरालो

काठमाडौं । गत बिहीबार दोहोरो अंकले सुधारिएको शेयर बजार आज पुनः ओरालो लागेको छ । उतारचढावबीच बजार परिसूचक नेप्से ७ अंकले घटेर २ हजार ६० कायम भएर थामियो । सुरुवाती समयमा बजार सुधारिएर नेप्से २ हजार ८७ अंक बराबर पुगेपनि नेप्सेले बृद्धि कायम गर्न सकेन । कारोबार भने २ अर्ब हाराहारी नै रह्यो । होटल […]

५ दिन ओरालो लागेको शेयर बजार आज बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ ।  जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नाै सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ ।  आज जीवन बीमा र लगानीबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २१ वटा कम्पनीकाे ३५ लाख ९४ कित्ता शेयर एक अर्ब १८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख...

लगातार चौथो दिन पनि शेयर बजार ओरालो, १ अर्ब १६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २६ अङ्कले घटेर दुई हजार एक सय १२ दशमलव ४७ विन्दुमा झरेको छ ।  आज म्युचल फन्डबाहेक अरू सबैजसो समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २७ वटा कम्पनीकाे ३५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब १६ करोड १५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपालको १२ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज सबैभन्दा धेरै प्रभु लाइफ इन्सुरेन्स कम्...

शेयर बजार आज दोहोरो अंकले ओरालो

काठमाडौं । बुधबार एकाएक ४० अंकले उकालो लागेको शेयर बजार आज (बिहिबार) पुनः दोहोरो अंकले ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से २४ अंक बराबरले ओरालो लागेर २५ सय ४४ कायम भएर थामिएकाे हाे । व्यापार बाहेक अरु सबै समूह ओरालो लाग्दा कारोबार पनि २ अर्ब तलै खुम्चिएको छ । जीवन बीमा समूह […]

ओरालो लाग्यो शेयर बजार

काठमाडौँ – कारोबार सुरु भएको ३९ औँ मिनेटमा सेयर बजार ओरालो लागेको छ। कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३९.७० अंकले घटेको छ। शेयर बजार ३९.७० अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ३७४.९२ विन्दुमा पुगेको छ। यस अवधिमा ७ लाख ९३ हजार ११५ कित्ता सेयर ३६ करोड ८५ लाख ८३ हजार ४०३ रुपैयाँमा कारोबार […]

शेयर बजार दैनिक ओरालो : सोचेर लगानी गर्न सुझाव

काठमाडौँ – शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक (नेप्से) २.६५ प्रतिशतले ओरालो लाग्यो । बिहीबार २८८९.२१ विन्दूबाट सुरु भएको बजार ७६.६५ अंकले घटेर २८१२.३५ विन्दूमा रोकियो । दिनभर २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार शेयर किनबेच हुँदा ९ अर्बको ३ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । […]

मंगलबार पनि शेयर बजार ओरालो

काठमाडौँ–  लगातार शेयर बजार ओरालो लागिरहेको छ। आइतबार ओरालो लागेको सेयर बजार  मंगलबार पनि घटेको छ। सोमबार भने कृष्णाष्टमी परेका कारण सेयर कारोबार भएन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ६९.०५ अंकले घटेर २,९७५.८४ अंकमा सीमित भएको छ। आज बजार २.२७ प्रतिशतले घट्दा नेप्से परिसूचक २,९७५.८४ अंकमा ओर्लिएको हो। आज २ करोड ३१ लाख ९ […]

शेयर बजार ओरालो लाग्यो, कारोबार रकम पाँच अर्बमै खुम्चियो

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार ओरालो लागेको छ । नेप्से आज आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा झरेको छ । आज होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले  घटेको छ । आज दुई सय २४ कम्पनीका ...