मोदी र ममता बनर्जीलाई बंगलादेशकी प्रधानमन्त्रीको आँप उपहार

२३ असार, काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई २६ सय किलो आँप उपहार दिएकी छिन् । बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बंगलादेशको रंगपुर जिल्लामा उत्पादन गरिएको हरिभङ्गा आँप मोदी र बनर्जीलाई उपहारस्वरुप पठाइएको हो । यी आँप स्थल सीमामार्फत् भारत पठाइएको हो । गत मार्च […]