जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका–१ जानकीमा २८ करोड रुपैयाँ लागतमा जैविक मल उद्योग स्थापना हुने भएको छ।प्रदेश २ का भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाका सचिव योगेन्द्रकुमार कार्कीले उद्योग स्थापनाका लागि शिलान्यास समेत गरेका छन्।उनीहरुले शनिबार संयुक्त रुपमा आरोह फर्टिलाइजर प्रालिको शिलान्यास गरेका हुन्। कार्यक्रममा उद्यमी अंगकमल लामाले एक वर्षभित्र उद्योगको काम सम्पन्न गरेर उत्पादनको काम समेत सुरु गर्ने बताए। उद्