घुस संवाद प्रकरण छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

१३ असार, काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल […]

सम्बन्धित सामग्री

करोडौँ कमिसनको भुमरीमा सेक्युरिटी प्रेस र अश्लिल घुस संवाद

गाेपाल गुरागाईं / मिलन तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड कमिसनको अडियो सार्वजनिक हुनु र सेक्युरिटी प्रेस (सुरक्षण मुद्रण) खरिदमा ढिलाइ हुनु स्याल कराउनु र बाख्रा हराउनु जस्तो आकस्मिकता होइन । एकातिर स्वीस कम्पनीले ठेक्का नपाउने भएपछि त्यसका स्थानीय एजेन्ट विजय मिश्रले गोकुल ...