मिस इन्डिया २०२२ को उपाधि सिनी शेट्टीको हातमा

एजेन्सी । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् । मिस इन्डिया २०२२ को घोषणा भएको हाे । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् । ब्यूटी विथ ब्रेन सिनी शेट्टीले ३१ फाइनललाई पराजित गर्दै मिस इन्डियाकाे उपाधि जितेकी हुन् । सिनी शेट्टीलाई सामाजिक सञ्जालमा बधाई दिनेहरूको समेत ओइरो […]