युरोकप : फ्रान्स र जर्मनीको हेभिवेट भिडन्त आज

१ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज समूह एफको दुई खेल हुँदैछ । जहाँ विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्स अनी विश्वकप र युरोकपको पूर्वच्याम्पियन जर्मनी भिड्दैछन् । यस्तै साविक विजेता पोर्चुगल र …

सम्बन्धित सामग्री

युरोकप फुटबल छनौटमा नेदरल्याण्ड्सद्वारा आयरल्याण्ड पराजित

काठमाडौं । युरोकप फुटबल छनौट खेलमा आइतबार राति नेदरल्याण्ड्सले रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हराएको छ । जितसँगै नेदरल्यण्ड्सले युरोकप छनौट समुह बि मा ४ खेलबाट ९ अंक जोडेको छ । ५ खेलबाट १५ अंक जोडेको फ्रान्स शिर्ष स्थानमा रहँदा तेस्रो स्थानको ग्रिसको पनि ९ अंक छ । युरोकप फुटबलकै अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १–० […]

युरो छनोटमा फ्रान्स, नेदरल्याण्ड्स, डेनमार्क विजयी

२२ भदौ, काठमाडौं । युरोकप २०२४ अन्तर्गत छनोट खेलमा फ्रान्स, नेदरल्याण्ड्स र डेनमार्क विजयी भएका छन् । समूह ‘बी’ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई २–० ले हरायो । फ्रान्सका लागि अउरेलियन चुवामेनीले १९औं र मार्कुस थुरामले ४८औं मिनेटमा गोल गरे । लगातार पाँच खेल जित्दै शतप्रतिशत नतिजा निकालेको फ्रान्स १५ अंकसहित समूह ‘बी’ को […]

फ्रान्स र बेल्जियम क्वार्टरफाइनल

लन्डन । फ्रान्स र बेल्जियम महिला युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेपनि फ्रान्स अन्तिम आठमा पुगेको हो । फ्रान्सले खेल शुरू भएको एक मिनेटमै मेल्भिन मालार्डको गोलबाट अग्रता बनाएको थियो । तर आइसल्याण्डले अन्तिम समयको इञ्जुरी समयमा गोल फर्काउन सफल भयो । […] The post फ्रान्स र बेल्जियम क्वार्टरफाइनल appeared first on राजधानी राष्ट्रिय दैनिक.

फ्रान्स युरोकप महिला फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जीयमलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । इंग्ल्याण्डको रोथरह्याममा बिहिबार राति भएको समूह ‘डि’ को खेलमा फ्रान्सले बेल्जीयमलाई २–१ ले पराजित गरेकाे हाे । खेलमा फ्रान्सलाई विजयी गराउन कादिदियातु दियानी र एम्बोक बाथीले १–१ गोल गरेका थिए । बेल्जीयमको लागि जेनिस केम्यानले एक गोल फर्काइन् । बिहिबार राति […]

हारबाट जोगियो फ्रान्स

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । यस बराबरीसँगै समूह 'एफ' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो।

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

५ असार, काठमाडौं । एन्टोइन ग्रिजम्यानको गोलसँगै फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ । बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको हो । घरेलु मैदान पुस्कास एरेनामा हंगेरीले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । रोलान्ड सलाईको पासमा अतिला फिओलाले गोल गर्दै अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफमा […]

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

युरोकप अन्तरगत हंगेरीविरुद्धको खेलमा फ्रान्स बराबरीमा रोकिन बाध्य भएको छ । शनिबार राति सम्पन्न खेलमा फ्रान्स र हंगेरीले १–१ को बराबरी खेलेका हुन् । जारी प्रतियोगितामा उपाधिको दाबेदार तथा विश्व विजेता फ्रान्सलाई हंगेरीले बराबरीमा रोकेको हो । खेलमा हंगेरीले नै अग्रता लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा फाइलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर फा्रन्सले ६६ औं मिनेटमा बराबरी गोल गर्यो । फ्रान्सका ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् । त्यसपछि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो । य...

युरोकप : पहिलो खेलमा फ्रान्स र हंगेरी भिड्ने

एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज हुने पहिलो खेलमा समूह 'एफ'को फ्रान्स र हंगेरी भिड्दैछन्। हंगेरीको पुस्कास रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। दुबै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो। हंगेरी साविक विजेता पोर्चुगलसँग ३-० ले पराजित भएको थियो।

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह