काभ्रे खानीखोलाका किसानलाई बोयर बोका वितरण

काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकामा किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेका छन्। गाउँपालिकाको पशुसेवा शाखाको आव ०७८/७९ को वार्षिक कार्यक्रमअनुसार प्रजननका लागि वडा नम्बर ३ र ४ का किसानलाई २२ वटा बोयर बोका वितरण गरिएका हुन्। गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले उन्नत जातको बोकाबाट प्रजनन राम्रो हुने र स्थानीय किसानलाई आम्दानीका लागि सहज हुने भएकाले बोयर जातको बोका वितरण गरेको बताए। लोकल बाख्रामा बोयर बोका लगाउँदा राम्रो उत्पादन दिने र यसबाट आफ्नो बाख

सम्बन्धित सामग्री

गाउँपालिकाद्वारा बोयर बोका वितरण

जिल्लाको चिचिला गाउँपालिकाले किसानलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष यदुकुमारी

किसानलाई उन्नत जातका बोका वितरण

सल्यानको शारदा नगरपालिकाले कृषकलाई उन्नत जातका बोयर बोका वितरण गरेको छ । नगपालिकालाई पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने नीति अनुरूप व्यावसायिक बाख्रापालनलाई उत्प्रेरित गर्न बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।