भएन सहमति, कर्णाली प्रदेशसभा बैठक अन्योलमा

नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ ।