अमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् । समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र […]

सम्बन्धित सामग्री

बहामसपछि अमेरिका पुग्यो शक्तिशाली आँधी डोरिअन

क्यारेबियन मुलुक बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअनले संयुक्त राज्य अमेरिका डोरियनले साउथ र नर्थ क्यारोलाइनलाई हानेको छ।