२० फागुन, रामेछाप । जिल्लाका स्थानीय तहहरू अस्पताल सञ्चालन गर्ने होडबाजी देखिएको छ । स्वास्थ्य संस्थाहरूको सीमितताबीच यहाँका स्थानीय तह चिकित्सक र शय्यासहितका अस्पताल सञ्चालनको गृहकार्यमा जुटेका हुन् ।
संघीय संरचनामा जानुपूर्व रामेछामको जिल्ला अस्पताल, प्राथमिक …