दूधकाे मूल्य लिटरमा २० रुपैयाँ बढाउन किसानकाे माग, नत्र आन्दाेलन

चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।