पद्मा सापकोटा-
तेह्रथुमः तेह्रथुमको पूर्वी क्षेत्रका दुई गाँउपालिकाका उपभोक्ताहरूलाई विद्युत महसुल बुझाउन सास्ती भएको छ। ८० रूपैयाँ विधुत् महसुल बुझाउन उनीहरूको दुई हजार बढी खर्च हुने गरेको उपभोक्ताहरू बताउँछन्।
आठराई गाउँपालिका केन्द्र संक्रान्ति बजार र फेदाप गाउाँपालिकामा केन्द्रीय विद्युत लाइन विस्तार भएको ...